भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

 यस श्री भद्रकाली माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८१ का लागि कक्षा ECDदेखि कक्षा ९ सम्म भर्ना खुलेको हुँदा निम्न कागजात लिएर आफ्ना बालबालिकाहरुलाई समयमा नै विद्यालय भर्ना गरिदिनु हुन अनुरोध छ  ।

   o   उत्तीर्ण गरेको कक्षाको  Grade sheet Character Certificate) को प्रतिलिपि १/१ प्रति     
o   जन्म दर्ताको प्रमाण-पत्रको( Birth certificate) प्रतिलिपि  १ प्रति
o   भर्ना हुने विद्यार्थीको पासपोर्ट साइज ( Student’s PP size ) को फोटो  १ प्रति 
o   बाबु/आमा/अभिभावक ( Parent's Photo) को फोटो १ प्रति
o   बाबुको नागरिकताको प्रमाण पत्र ( Citizenship) को प्रतिलिपि १ प्रति



Post a Comment

0 Comments